समाचार

झापामा आगलागी, कपडा पसल ध्वस्त

आज बिहानै झापाको बिर्तामोडमा आगलागी भएको छ । स्थानीय मुक्ति चोकस्थित दुर्गा मन्दिर नजिकैको कपडा पसलमा आगलागी भएको हो । स्थानीय, प्रहरी र दमकलको सहायताले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा आएको बताइन्छ । आगलागीको कारण अझै खुल्न सकेको छैन ।

Page 1934 of 1996