समाचार

पर्यटनमन्त्री श्रेष्ठले मुटु, फोक्सो, कलेजो सबै अंग दिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मृत्युपछि आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको छ । जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्न मिल्ने गरी उहाँले आफ्नो शरीरका विभिन्न अंग दान गर्ने बताउनुभएको हो ।  मन्त्री श्रेष्ठले मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरीनामामा हस्ताक्षर गर्नुभएको छ ।  ‘मृत्युपश्चात मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी आवश्यक भएको जुनसुकै बिरामीको शरीरमा प्रत्य…

Page 1932 of 1996