समाचार

काठमाडौं १ मा प्रकाशमान अघि, रविन्द्र मिश्र पछि

काठमाडौं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहेका छन् । हालसम्म सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा स्थानमा छन् । उनले ४९६ मत पाएका छन् । रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।  

Page 1929 of 2000