समाचार

किसानविरुद्ध प्रचार गर्ने काँग्रेसी नेताहरुको साधारण सदस्यता खारेज

नेपाली काँग्रेसले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) विरुद्ध प्रचार प्रसार गरेका आफ्ना जिल्लास्तरीय नेताहरुलाई कारवाही गरेको छ । बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्रेष्ठविरुद्ध लागेका उनीहरुलाई काँग्रेसले पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरेको जनाएको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिले जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर (पाल), जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनि…

Page 1931 of 1998