स्वास्थ्य

एक मृतकका अंगले आठ जनाको ज्यान बचाउँछः प्रत्यारोपण केन्द्र

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्युपश्चात् खेर जाने अंग दान गर्न आग्रह गरेको छ । एक मृत व्यक्तिका अंगले आठ जनासम्मको ज्यान बचाउनसक्ने जनाउँदै अंग फेल भएका बिरामीहरुले नयाँ जीवन पाउने पुण्यको काम गर्न अनुरोध गरिएको हो ।  आज सूचना जारी गर्दै केन्द्रले कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थामा मस्ष्तिक मृत्यु भएमा त्यसको जानकारी प्रत्यारोपण कानूनबमोजिम गराउन आग्रह गरेको छ । ‘मस्ष्तिक मृत्यु भएका व्यक्तिको परिवारले अंग लिन मञ्जुर भएमा एक मृत व्यक्तिका अं…

Page 4 of 35