दुर्घटना

मध्यरातमा चितवनको दाना उद्योग खरानी

गए राति चितवनको एउटा दाना उद्योगमा आगलागी भएको छ । राति पौने २ बजेको समयमा राप्ती नगरपालिका ३, झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा आगलागी भएको बताइएको छ । किरण वलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा विद्युत सर्ट भएपछि आगो लागेको आशंका गरिएको छ । आगलागीको खबरलगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली, दमकल र स्थानीयको साढे ३ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीबाट दाना बनाउन प्रयोग भएको मेसिन, बिजुलीका सामान, गोदाममा र…

Page 88 of 114