दुर्घटना

भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक सरकारी राहत

सरकारले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री पठाएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामाग्री पठाइएको बताएका छन् । गए राति २ः१२ बजे खप्तड केन्द्र बिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही क्रममा पूर्वीचौकी गाउँपालिका ३ मा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।मन्त्रालयका अनुसार पूर्वीचौकीका १० घरमा भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको छ । अछाम, बाजुरा…

Page 82 of 114