गिजरबाट नुहाउँदा करेन्ट लागेर एक युवतीको मृत्यु

गिजरबाट नुहाउँदा करेन्ट लागेर एक युवतीको मृत्यु

बाथरुममा गिजरबाट नुहाउँदा एक युवतीको निधन भएको छ । सिन्धुपाल्चोलकको भोटेकोशी गाउँपालिका-५ की सम्झना कार्कीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बाथरुममा ग्यास गिजरको प्रयोग गर्दा बाफ झ्यालबाट जानेगरी नुहाउन चिकित्सकले सल्लाह दिँदै आएका छन् । तर,सावधानी नअपनाउँदा यही कारण बर्सेनी धेरैको ज्यान जाने गरेको छ । जाडो मौसममा धेरैले गिजर प्रयोग गर्दछन् ।

टिप्पणीहरू