एनआरएनए

लुम्बिनीमा पर्यटन प्रवर्द्धनको अर्को प्रयास

गैरआवासीय नेपाली संघ (एनआरएनए) र बुद्ध परिपथका चार पालिकाबीच लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन  तथा विकासका लागि विभिन्न सम्झौता भएको छ । राजधानीमा आयोजित एउटा कार्यक्रममा एनआरएनए र पालिकाका पदाधिकारीबीच समझदारी भएको छ । समझदारी पत्रमा एनआरएनएको तर्फबाट अध्यक्ष डा.बद्री केसी, पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकोटा र पालिकाको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देवदह नगरपालिकाका मेयर ध्रुव…