वैदेशिक लगानी सम्बन्धमा परेको एनआरएनको गाँठो फुक्यो

वैदेशिक लगानी सम्बन्धमा परेको एनआरएनको गाँठो फुक्यो

सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालमा लगानी खुला गर्ने भएको छ । 

आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्थाबारे जानकारी दिनुभएको छ । 

एनआरएनको शीप, क्षमता र दक्षतामा नेपालमा प्रयोगमा अभिप्रेरित गर्न यस्तो व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

टिप्पणीहरू