राजनीति

अध्यक्षले लाइक कम पाएको भन्दै रिसाएका विष्णु रिमालले 'बौलाहा' भनेपछि हर्क साम्पाङको जवाफ, ‘गुइँठे'

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई 'गुइँठे' को संज्ञा दिएका छन् ।  हिजो एक कार्यक्रममा रिमालले आफूलाई ‘बौलाहा टाइपको मेयर’ भनेपछि त्यसको जवाफमा हर्कले गुइँठेले के भने भन्ने कुराको प्रतिवाद नगर्ने बताएका हुन् ।    उनले लेखेका छन्, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु ।’ …

Page 677 of 928