बागमतीमा व्यापारी र ठेकेदारकै पल्ला भारी
बागमती प्रदेश सरकारले पाएको पूर्णतामा नेपाली कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । नेकपा एसका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग सहमति गरेर १८ वटा मन्त्रालय बनाउँदा ल्याप्चे लगाउनेहरु नै बागमती प्रदेश सरकारमा नयाँ मुख्यमन्त्री र गठबन्धन साझेदार बनिरहँदा पाण्डेले मात्रै सातखुन अपरध गरेझैँ मन्त्रालय बढाएको र हामी मन्त्रालय घटाउँछौँ भनेर ११ मा झारेर उधूम काम गरेको देखाउन खोजेका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले अन्ततः प्रदेशमा समेत विना विभागीय मन्त्री राखेर मन्त्रालय फुटाएर काम द…