राजनीति

प्रतिगामी शक्ति कमजोर बनेको एमालेको निष्कर्ष

सत्तारुढ दल नेकपा एमालेले राजावादी आन्दोलन कमजोर बनेको निचोड निकालेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले राजनीति स्थिरता राजनीति खल्बल्याउन खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको बैठकको निष्कर्ष निकालेको हो ।  तीनकुनेको हिंसात्मक प्रदर्शनपछि रक्षात्मक बनेको राजावादी आन्दोलनलाई लक्षित गर्दै सरकारको नेतृत्वकर्ता दलको उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको छ । स्थिरता खल्बल्याउन खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको …

Page 203 of 928