राजनीति

एउटै काम गर्दा काठमाडौंमा तहल्का, बूढानीलकण्ठमा सुनसान

पछिल्लो समय समाजमा ‘स्टण्टबाजी’ र ‘मिडियाबाजी’ गर्न जान्नेहरुको रजगज छ । सामाजिक सञ्जालमार्फत चटक देखाउन सक्नेहरु चर्चाको शिखरमा छन् । त्यस्ता व्यक्तिले नै समाजमा वाहवाही बटुलिरहेका छन् । त्यस्तै एक पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह । राम्रैसँग सामाजिक सञ्जालको सदुपयोग गर्न जानेका उनले चुनाव जित्नुको प्रमुख कारण पनि सामाजिक सञ्जाल नै हो ।  सामाजिक सञ्जालबाट उनले आफ्नो प्रचारप्रसार गरे । चुनाव जितेपछि पनि  सो का…

Page 206 of 929