राजनीति

सभामुखसँग लिङ्देन र अर्यालको छलफल, संसद बैठक बस्न ढिलाइ

सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग छुट्टाछुट्टै छलफल गरेका छन् ।  रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई कार्यकक्षमा बोलाएर सभामुखले छलफल गरेका हुन् । सत्ता पक्षसँग सहमति गरेर सदन चलाउने वातवरण मिलाउन सभामुखले आग्रह गरेको अर्यालले जानकारी दिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका रास्वपा र रा…

Page 168 of 931