समाचार

कक्षा १२ को नतिजाः ‘बी प्लस’ ल्याउने सबैभन्दा धेरै, १२ जनाको ‘सी’

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा नियमिततर्फ तीन लाख ९० हजार ८६८ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख तीन हजार ८४७ जना अर्थात् ५२ दशमलब ९१ प्रतिशत उत्तीर्ण भएका छन् । जसमा ३.६१ देखि ४ ग्रेड (ए प्लस) ल्याउनेको संख्या नौं हजार ५९१ रहेको छ । त्यस्तै, ४६ हजार ८९३ जना विद्यार्थीले ३.२१ देखि ३.६० ग्रेड (ए) ल्याएका छन् । सबैभन्दा धेरै २.८१ देखि ३.२० ग्रेड (बी प्लस) ल्याउनेको संख्या ७८ हजार ७५ रहेको छ ।  ६१ हजार ३६…

Page 822 of 2016