समाचार

प्रदेश प्रमुखहरूकाे सिफारिस अस्ति, आज नियुक्ति

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । यसअघिका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको सिफारिसबमोजिम उहाँले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।  राष्ट्रपति पौडेलले बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको छ ।  यसअघि बागमतीमा यादवचन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख…

Page 825 of 2017