समाचार

मुसलधारे वर्षाले काठमाडौं आएको विमान अन्तै डाइभर्ट,बल्खुमा भेटियो पुरुषको शव

गएरातिको अविरल वर्षाका कारण  आएको बाढीले उपत्यकाका बागमती,हनुमन्ते,विष्णुमती,गोदावरी, मनोहरा नदी आसपासका भूभाग डुबेको छ ।  किनारका बस्तीमा पानी पसेकाले ललितपुरको च्यासलस्थित एमाले कार्यालय पनि जलमग्न भएको छ । भक्तपुरको जगाती,सल्लाघारी,बाराही क्षेत्र  डुबानमा परेका छन् । बागमती नदी किनारका सुकुम्बासी बस्ती,वरपरका घर तथा कारखानामा बाढी पसेर अस्तव्यस्त देखिएको छ । नदी किनारका सडक पनि जलमग्न भएका छन् । "किनारका बस्तीमा पानी पसेकाले ललितपुरको च्…

Page 827 of 2017