समाचार

सचिवपछि अब फेरिने डिजीहरुको पालो

सरकार फेरिएसँगै प्रधानमन्त्री कार्यालय मातहतका विभाग र अर्थ मन्त्रालयअन्तर्गतका निकायहरुमा कर्मचारी प्रशासनको नेतृत्व पनि परिवर्तन हुने भएको छ । प्रधानमन्त्री कार्यालय मातहत सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशकसँगै अर्थका विभिन्न निकायमा नयाँ गठबन्धन सरकारको रुचिअनुसार कर्मचारी सेट गर्न लागिएको छ ।  पावरफुल मिनिस्ट्री भनिने अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग,ठूला करदाता कार्यालय,उच्चस्तरीय कर कार्यालयको नेतृत्व फेर्ने सरकारको तया…

Page 829 of 2017