मुद्दती खाताको झण्डै सवा करोड गायब !
झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी सेवाग्राहीको झण्डै सवा करोड रुपैयाँ खाताबाट झिकेर फरार भएका छन् । बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले बचतकर्ता टिकाराम नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका हुन् ।
गत माघ ३ गते नेपालले श्रीमती मञ्जुकुमारी नेपालको नाममा एक करोड १९ लाख ९३ हजार मुद्दती खातामा रकम जम्मा गरेका थिए । छ महिनापछि उनी पैसा निकाल्न बैंकमा पुगेर खातामा मौज्दात हेर्दा दुई लाख देखियो ।&nbs…