सर्वोच्चको यो सर्वोत्कृष्ट फैसला हो त श्रीमान् ?
बन्दीलाई गैरकानुनीरुपमा थुनामा राखिएको अवस्थामा बन्दीप्रत्यक्षीकरण आदेश जारी गरिन्छ । अनाधिकृत ढंगले कुनै व्यक्तिलाई बन्दी बनाइएको छ भने अदालतले त्यस्तो व्यक्तिलाई थुनामुक्त गर्न आदेश दिन्छ । मूलत: यसलाई थुनाको कानुनी परीक्षण गर्ने आदेशका रुपमा लिने गरिएको छ ।
खासगरी राजनीतिक आन्दोलनका दौरान राज्यको गिरफ्तारीमा परेका आस्थाका बन्दीहरुको हकमा अदालतले यस्तो आदेश गरेको पाइन्छ । तर, फौजदारी कसूरमा थुनामा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको अवस्थामा बन्दीप्रत्यक्षीकरण लाग्छ कि…