समाचार

डनको अभिनेत्रीहरुसँगै बित्ने दिन

दाउद इब्राहिम भारतका खुंखार अपराधी । ग्या¨स्टरका बोस, आतंकवादी, लागुपदार्थ र हतियार ब्यापारी, अण्डरवल्र्ड अपराध जगतका डन । दाउदको त्रास भारत, पाकिस्तान, दुबईमा व्याप्त छ । बेलाबखत त्रास नेपालमा पनि छिर्छ । सन् १९९८ को जुनमा काठमाडौंको सिफलमा गरिएको राप्रपाका सांसद मिर्जा दिलसाद बेगको हत्या होस् वा सन् २०१० को फेब्रुअरीमा लाजिम्पाटस्थित फ्रान्सिसी दूतावास नजिकै केबुल टेलिभिजन नेटवर्क ‘स्पेसटाइम’ का अध्यक्ष जमिम साहको हत्या, दुवैसँग दाउदको नाम जोडिएको छ । काठमा…

Page 820 of 2016