समाचार

सामान्य विवादमा हतियार प्रहार, खुकुरीसहित तीन पक्राउ

राजधानीमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । काठमाडौं महानगरपालिका–३१, आलोकनगर बस्दै आएका कैलालीका २२ वर्षीय मनत केसी खुकुरी प्रहारबाट घाइते भएका हुन् ।  उनको दाहिने हातका औंला पूर्ण रुपमा काटिएकाले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पनि नियन्त्रणमा लिएको छ ।  आलोकनगर बस्र्दै आएका सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र कागेश्वरी मनोहरा नगरपालिका–…

Page 817 of 2016