समाचार

ओलीले भने– भीम रावलको चाँडै टुंगो लाग्छ

गत साता जिम्मेवारी बाँडफाँडका लागि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पूर्वउपाध्यक्ष भीमबहादुर रावलबारे अब छिट्टै टुंगो लाग्ने बताएका छन् । सिंहदरबार नजिक बसेरा होटलमा सम्पन्न बैठकमा रावलका फरक क्रियाकलापले आफूहरूलाई काम गर्न गाह्रो हुने कुरा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले बताएपछि ओलीको त्यस्तो जवाफ आएको चर्चा अहिले च्यासलमा व्याप्त छ । रावलले काठमाडौँदेखि पश्चिम अछामसम्म विभिन्न भेटघाट गरिरहेका छन् । एमाले सचिव पद्मा अर्यालले पनि ऋषि धमलासँग…

Page 813 of 2016