समाचार

सहकारीभित्रको झन् डरलाग्दो संसार

राष्ट्र बैंकले हालै मौद्रिक नीति सार्वजनिक गरेपछि नेपालको शेयरबजारमा निकै ठूलो उछाल आयो । नयाँ सत्ता समीकरणसँगै विष्णु पौडेल अर्थमन्त्री बन्ने र उनको निर्देशनमा लचिलो मौद्रिक नीति आउने भन्दै उत्साहित लगानीकर्तालाई पुँजीबजारसम्बन्धी नयाँ नीतिले निराश बनाएन । तर, धेरैले राम्रो भन्दै प्रशंसा गरेको भए पनि हालको मौद्रिक नीतिले मुलुकलाई कालान्तरमा भने भड्खालोमा हाल्ने अर्थविद्हरूले बताएका छन् । उनीहरू उल्टै प्रश्न गर्छन्– कसरी राम्रो भयो यो मौद्रिक नीति ? यसले शेयरबजार र घरजग्…

Page 810 of 2016