"सम्बन्धपछि केटीकाे मन किन फेरिन्छ ?"
कानुनमन्त्री अजयकुमार चौरसियाले जबर्जस्ती करणीसम्बन्धी कानुन संशोधन हुनुपर्ने बताएका छन् । आज कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भएको कानुन पनि व्यवहारिक रुपमा लागु नभएको जानकारी दिए ।
सहमतिमै भएको सम्बन्ध पनि बलात्कार ठहरिने गरी बनेको कानुनलाई सुधार्न आवश्यक रहेकाे मन्त्रीकाे ठम्याइ छ । साथै उनले जबर्जस्ती करणीलाई पनि वर्गीकरण र परिभाषित गर्नुपर्ने बताए ।
‘जबर्जस्ती करणीको सन्दर्भमा पनि क्याटेगोरी छुट्याइनुपर्छ’, उनले भने, &l…