समाचार

पेरिस ओलम्पिकमा चीनको अग्रता कायमै

फ्रान्सको राजधानी पेरिसमा आयोजित ३३ औं गृष्मकालीन ओलम्पिक प्रतियोगिता आज समापन हुँदैछ । स्थानीय समयअनुसार राति १० बजे सकिने प्रतियोगिताको अन्तिम क्षणमा चीन पदक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।  नेपाली समयअनुसार साँझ ६ बजेसम्म चीन ४० स्वर्णसहित पहिलो स्थानमा छ भने अमेरिका ३८ स्वर्ण पदक जितेर दोस्रो स्थानमा देखिन्छ । तेस्रो स्थानमा जापानले १९,चौथोमा रहेको अष्ट्रेलियाले १८ र पाँचौं स्थानमा रहेको आयोजक फ्रान्सले १६ स्वर्ण जितेको छ ।  प्रारम्भमा चीन अगाडि रहेक…

Page 806 of 2015