समाचार

‘लाश बोकेर’ सहकारी पीडितहरु सडकमा

सहकारी पीडितहरुले नक्कली लाश बोकेर विरोध प्रदर्शन गरेका छन् । आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि पीडितहरु कफन बाँधेर सडकमा निस्किएका हुन् ।  सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भएको उक्त प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता केशव झा, मुक्ति क्रान्ति नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमी, उपत्यका विशेष ब्यूरो संयोजक रविन्द्र कुमार श्रेष्ठसहित सयौँको उपस्थिति थियो । हातमा प्लेकार्ड लिएका प्रदर्शनकारीले कफन बाँधे…

Page 808 of 2016