समाचार

नेपाल–पाकिस्तान सम्बन्धबारे लैनचौरमा छलफल

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवम् क्षेत्रीय तथा अन्तरर्राष्ट्रिय फोरममा सहयोगलगायतका विषयमा छलफल भएको जनाइएको छ । उपराष्ट्रपतिले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो ।  ‘दुई मुलुकबीच स्थापना भएको संयुक्त …

Page 811 of 2016