समाचार

मुद्दा बलात्कारको, आदेश बिहेको

वकिलद्वारा वकिलमाथि नै बलात्कार मुद्दा ! काठमाडौं जिल्ला अदालतमा भर्खरै टुंगिएको प्रकरण हो यो । अरुको मुद्दा लड्ने वकिल आफू समान पेशामा रहेका युवकबाट बलात्कृत भएको भन्दै न्याय माग्न अदालत जाँदा श्रीमानले पीडित र आरोपितबीच वैवाहिक सम्बन्ध कायम गरिदिएका छन् ।  सहकर्मी र नातेदारबाटै किशोरीहरू बलात्कृत हुने गरेका घटना त बेलाबखत बाहिर आइरहन्छन् । तर, सहकर्मी वकिलबाट महिला वकिल बलात्कृत भएको घटना भने बिल्कुलै नयाँ हो । रोचक प्रसंग त के भने, अदालतले आरोपित पुरुषलाई पी…

Page 764 of 2011