समाचार

दलका दुःख र अब तिनलाई कस्ने दाउ

अहिले साना दलको निंद खराब गर्ने विषय हो, एमाले र कांग्रेस दुवैले संविधान र कानुन संशोधनमार्फत झार्न खोजेको थ्रेसहोल्डको प्रतिशत । दुई ठूला पार्टी मिलेर सरकार बनाएसँगै साना दलको अस्तित्वमै आँच पुर्‍याउने गरी निर्वाचनसम्बन्धी व्यवस्थामा परिमार्जन गर्ने चर्चा उत्कर्षमा छ । दलहरूले कुन उद्देश्य र अन्तर्यसहित निर्वाचन प्रणालीमा छेडखानी गर्न खोजेका होलान् भन्ने पाटो एउटा हो भने निर्वाचन आयोगले नै पनि त्यसमा समय सान्दर्भिक परिवर्तनका लागि गर्ने पहलकदमीको पक्ष अर्को हो । त्यसैले खासमा…

Page 761 of 2011