बेवारिसका नाममा ठगी धन्दा
जिँउदालाई त ठगेकै थिए । लासका नाममा समेत ठग्न पछि नपर्ने रहेछन्, केही गिरोह । यस्तैको बोलवाला छ समाजमा । यस्तै ‘तरमारा’हरूको कारण कहिलेकाँही बिचलित हुन्छु । यद्यपि, मनलाई हार्न दिएको छैन, कर्मबाट भागेका छैनौं ।
जसले हालसम्म २२ सयभन्दा बढी बेवारिस लासको सद्गद् गरिसकेका छन् । बेवारिस लास जलाउने पैसा नहुँदा सहकारीको चर्काे ब्याजको ऋृण, आफैँले चढिरहेको बाइक कैयौंपटक धरौटीमा राखेका छन् । घर नै बैंकमा धितो राखेर ऋण लिएर बेवारिस लासको सद्गद् गर्…