समाचार

धनराजले ‘डिभोर्स’ गरेपछि सहकारीको १५ करोड जोखिममा !

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र संसदीय समितिमा काँग्रेस उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योती गुरुङविरुद्ध १५ करोड रकम हिनामिना गरेको उजुरी दर्ता गराएका थिए । यद्यपि, यो विषय लामो समयसम्म बाहिर आएको थिएन ।  गतसाता संसदीय समितिले अध्यक्ष गुरुङलाई बयानमा बोलाएको र उनले पनि घटनाको बेलिविस्तार लगाएपछि धनराज दम्पति मुछिएका हुन् । ८२ वर्षीय कुम्भराजका अनुसार ललितपुरमा कार्यालय रहेको मितेरी स…

Page 755 of 2013