समाचार

परिमार्जित पाठ्यक्रम लागू गर्न सीटीईभीटीको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पिसिएल तथा डिप्लोमा तहका विभिन्न कार्यक्रमको परिमार्जित पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ । सीटीईभीटीअन्तर्गत पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले एक सूचना जारी गर्दै यसै शैक्षिक सत्रबाट परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ । सीटीईभीटीका आंगिक, साझेदारी, सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०८१÷०८२ मा भर्ना भएका विद्यार्थीलाई अनिवार्य रुपमा प…

Page 754 of 2010