समाचार

बा-आमा बाझ्दाको यो बिजोग

‘पतिले धेरै तनाव दिन्थे । मारेर गाड्छु भन्न थाले । यातना सहन सकिनँ । अति भएपछि दुवै छोरी लिएर हिँडेँ । मर्न भनेर विष पनि बोकेकी थिएँ । छोरीहरू मात्रै छाडेर एक्लै मर्न मन लागेन’, मोरङको सुन्दरहरैंचाकी अस्मिता पौडेल (कार्की) को यो बयानले जो कोहीको मुटु हल्लाउँछ । १४ भदौ गते घर छाडेर हिँडेकी उनै अस्मिताले झापाको बिर्तामोडस्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेपछि बुधबार मोरङ प्रहरीसमक्ष दुई नाबालक छोरीको विष खुवाएर ज्यान लिएको स्वीकारिन् । अबोध नाबालि…

Page 756 of 2010