समाचार

यी हुन् एनपीएलमा सहभागी आठ फ्रेन्चाईज टोली

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाईज टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले एनपीएलमा सहभागी हुने आठ फ्रेन्चाईज टोली टुंगो लागेको जानकारी दिएको हो ।  संघका प्रवक्ता छुम्बी लामाका अनुसार टोलीमा एनपीएल विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छन् । फ्रेन्चाईज टिमहरुको ‘बिडिङ्ग’ कार्यक्रम समेत गरिँदैछ ।  प्रिमियर लिग तयारी समितिले फाराम बुझाएका १६ आवेदकमध्य…

Page 759 of 2011