समाचार

रातभरको कमाल, सामाजिक सञ्जालमा प्रधानमन्त्री र मेयरको हाल

जेन–जी पुस्ता निकै स्मार्ट देखिन्छ । नेपाली पनि विश्वव्यापी घटनाको प्रत्येक अपडेट हातमा लिएर बस्न थालेका छन् । खासगरी उनीहरु राजनीतिप्रति स्पष्ट दृष्टिकोण राख्न थालेका छन् । भलै, कतिपय राजनीतिज्ञले त्यसलाई काँचो दृष्टिकोणको रुपमा टिप्पणी गरेको पाइन्छ । राजनीतिक विश्लेषण गर्न लामो अनुभव र गम्भीर अध्ययन चाहिन्छ भन्ने भाष्य स्थापित छ । तर अहिलेको जेन–जी पुस्ता मौखिक राजनीति र विश्लेषणमा रत्तिभर चासो नभएको हाकाहाकी भन्छन् । उनीहरु ठोस एक्सन (काम) रुचाउँछन् । ठोस योजना र…

Page 760 of 2010