समाचार

दर खाने कि दारू ?

-मेघेन्द्र थापा तीज आउन अब तीन दिन बाँकी छ । गाउँ शहरका महिलाहरु तीजको रौनकमा रमाइरहेका छन् । खासगरी, तीजको गीत र रातो साडीले उल्लासमय वातावरण बनाएको देखिन्छ ।  तर पछिल्लो समय चाडपर्वको नाममा हावी हुँदै आएको पश्चिमा संस्कारले तीजको धार्मिक आस्था, परम्परा र संस्कारलाई ध्वस्त पार्दै लगेको छ । यदि अहिलेकै श्रृंखला चलिरहने हो भने दुई–चार वर्ष पछिको तीज ‘तीज’ नभएर ‘सीज’ हुन्छ । सीज् अर्थात एउटा मौलिकताको पूर्णविराम । एउटा आस्थाको कत्…

Page 763 of 2011