सहकारी ठगहरुविरुद्ध राजधानीमा नाराबाजी, सुर्खेतमा रविको प्रचारबाजी
सहकारी पीडितहरुले राजधानीमा आज पनि प्रदर्शन गरेका छन् । सरकारले सहकारी पीडित बचतकर्ता महासंघसँग गरेका सम्झौताहरु कार्यान्वयन नभएपछि उनीहरुले प्रदर्शन चर्काउन थालेका हुन् ।
गोर्खा सेभिंग एण्ड क्रेटिड,युवा विकास बहुउद्देश्यीय,गौतमश्री सहकारीलगायत एक दर्जन सहकारीका बचतकर्ताहरु भृकुटीमण्डमा भेला भएपछि नारा लगाउँदै सिंहदरबार नजिक पुगेका छन् ।
सहकारीका सञ्चालकहरुको फोटो टाँसिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका पीडितहरुले ‘रगत पसिनाले कमाएको पैसा फिर्ता गर&rsquo…