योगेशलाई गृहजिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने माओवादी चेतावनी
नेपाल कम्युनिष्ट पार्टी (माऔवादी) ले एमाले सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । पार्टी सचिव गौरवले सांसद भट्टराईलाई जहाँ भेट्यो त्यही जनकारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
सांसद भट्टराईले प्रतिनिधिसमाको अस्तिको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएका थिए । उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को माग छ ।
‘उक्त टिप्पणीप्रति भट्टराईले …