समाचार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति

काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साह लक्षित प्रधानमन्त्री केपी शर्मा ओलीको आक्रमक टिप्पणीलाई लिएर नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद शंकर भण्डारीले असन्तुष्टि जनाएका छन् ।  ओलीले हिजो पार्टीको एक कार्यक्रममा बालेनलगायत विपक्षी दल र नेताहरु चर्को निन्दा गर्दै कार्यकर्तालाई प्रतिवादमा उत्रन आदेश दिएका थिए । सामाजिक सञ्जालमा विपक्षीविरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन कार्यकर्तालाई कडा निर्देशन दिँदै उनले प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपालगायतका नयाँ राजनी…

Page 740 of 2009