रविमाथि कारबाही, धनराजमाथि अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको बचत हिनामिनामा संग्लन रहेको पुष्टि भएको छ । संसदीय विशेष छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित विभिन्न सहकारीको बचत अपचलनमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।
समितिले आज सभामुख देवराज घिमिरेलाई बुझाउन लागेको प्रतिवेदनमा गोर्खा मिडियाको प्रबन्ध निर्देशकका रुपमा आर्थिक कारोबारमा उनको हस्ताक्षर रहेको उल्लेख छ । समितिका एक जना सदस्यका अनुसार सहकारी बचत रकम…