समाचार

इन्द्रजात्रामा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै, विश्वकर्मा पूजा पनि आजै

काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधनाका साथ इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत जिल्लामा मनाइन्छ ।  हनुमानढोका अगाडि अस्ति धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको जात्रा आठ दिनसम्म मनाइन्छ ।  आज राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने कार्यक्रम छ । दि…

Page 735 of 2007