समाचार

प्रधानमन्त्रीको सम्बोधनमा माओवादीले अवरोध नगर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज सदन अवरोध नगर्ने भएको छ ।  प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले अवरोध हटाउने जानकारी दिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले 'हिँसा' शब्दप्रति आफूहरुको बिमत्ति कायम रहेपनि आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले सदन चल्न दिने निश्कर्षमा पुगेको बताए ।  पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेशकुमार भट्टराईले भदौ १२ को प्रतिनिधिसभा बैठकमा माओवादी जनयुद्धलाई '…

Page 736 of 2007