समाचार

'हिँसा' नहटेसम्म सदन चल्न नदिने माओवादीको अडान यथावत

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने भएको छ ।  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलमा सहमति नजुटेपछि संसद अवरोध गर्ने यसघिको निर्णयमा माओवादी अडिग रहेको हो ।  पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराईले भदौ १२ को प्रतिनिधिसभा बैठकमा माओवादी जनयुद्धलाई 'हिँसा' को संज्ञा दिएका थिए । संसदबाटै त्यसको प्रतिवाद गरेको माओवादीले रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो ।  …

Page 739 of 2008