समाचार

'हिँसा' नहटेसम्म माओवादीले संसद चल्न नदिने

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले जनयुद्धलाई हिँसा भनिएको विषय छिनोफानो नभएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।  एमालेका सांसदहरुले जनयुद्ध र जनमुक्ति सेनालाई अपमानित गर्ने ढङ्गले संसदमा बोलेकाले त्यस्ता अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग छ । अन्यथा सशक्त प्रतिवाद गर्न निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  ‘माओवादी जनयुद्ध…

Page 742 of 2009