सरकारसँग काङ्ग्रेस नेता सशंकित
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि संसदका प्रमुख दुई पार्टी मिलेर सरकार बनाएको भए पनि त्यसअनुसार काम नभएको बताए । कांग्रेसले एमालेसँग सहकार्य र प्रतिष्पर्धा संगसंगै अगाडि बढाउनुपर्नेमा पनि शेखरले जोड दिएका छन् ।
अर्बौंको बक्यौता उठाउन छोडेर सरकार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान…