सीताले सिंगो कार्यसमितिलाई 'भेडा बाख्रा' भनेकै हुन् त ?
गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटालाई फेरि विवादमा तानिएको छ ।
प्रष्ट बोलेर चर्चामा आइरहने उनले प्रवासी नेपाली मञ्च बेल्जियमको गत २८ अक्टोबरमा आयोजित कार्यक्रममा आफ्नै कार्यसमितिका सदस्यलाई 'भेडा बाख्रा' भनेको गुनासो छ ।
सापकोटाले संघको तर्फबाट सम्बोधन गर्दा कार्यसमितिका सम्पूर्ण ३८ जना पदाधिकारी एवं सदस्यहरुलाई त्यस्तो संज्ञा दिएको बताइन्छ ।
बेल्जियमजस्तो विकसित देशमा बसेर सहकर्मीहरुप्रति यस्तो भाषा प्रयोग गरेपछि कतिपयले यसबाट &n…