समाचार

आर्थिक सुधार आयोगद्वारा सुझाव माग

अर्थतन्त्र सुधारका निम्ति गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राय मागेको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर अर्थतन्त्रमा देखिएका समस्या समाधानका निम्ति गर्नुपर्ने कामबारे सरोकारवालासँग सुझाव मागेको हो ।  गत असोज २१ गते गठित उक्त आयोगले आगामी छ महिनाभित्र अर्थतन्त्रको समस्या समाधानका लागि सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ । त्यसनिम्ति अध्ययनका लागि उसले उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता, विज्ञ तथा आम नागरिकसँग रायसुझाव माग…

Page 677 of 2004