समाचार

बोर्डरमा प्रहरी र तस्करबीच सँधै वार्ता

पछिल्लो समय तराइका जिल्लामा प्रहरीले सीमा वारपार हुने चोरी निकासी/पैठारीमा ‘लाइन’ दिने, तस्कर तथा तिनका भरियासँग पैसा उठाउने र बजारमा असुलीकै उद्देश्यले जनशक्ति परिचालन गर्न थालेको पाइएको छ । एक स्थानीय व्यापारी पर्सा, बारातिर सर्धैँ तस्करी हुने बताउँछन् ।  उनका अनुसार, सीमामा तस्करी कम वा बढी हुने विषय प्रहरी नेतृत्वको कार्यकुशलता र स्वच्छतामा भर पर्छ । उनी भन्छन्, ‘कहिले प्रहरी अस्वाभाविक लचिलो भएको देखिन्छ, त्यति बेला तस्करी बढ्छ । पछिल्लो समय तस्…

Page 257 of 2041